Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • राष्ट्रियसभा गृहबाट समाजवादी मोर्चा औपचारिक रूपमा घोषणा


    सोमबार, असार ४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय सभागृहबाट सोमबार माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चाको औपचारिक रूपमा घोषणा गरिएको छ ।

    प्रधानमन्त्री तथा माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले औपचारिक रूपमा हस्ताक्षर गरेर प्रतिबद्धता पत्र पास गरेसँगै औपचारिक रूपमा मोर्चा घोषणा गरिएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार