Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झिँनो अंकले घट्यो नेप्से, कारोबार रकम कति ?


    सोमबार, असार ४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार परिसुचक नेप्से झिँनो अंकले घटेको छ ।

    यसदिन सेयर बजार ०.१४ प्रतिशतले घट्दा २.९४ अंकले घटेर २०९१.३९ को विन्दुमा रोकिएको छ । आज ४ अर्ब ७४ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।

    सोमबार सेन्ट्रल फाइनान्स, लक्ष्मी इकुइटी फण्ड र माउण्टेन इनर्जि नेपाल लिमिटेडको कारोबारमा सकारात्मक सर्किट लागेको छ । आज युनिक नेपाल लघुवित्तको कारोबारमा नकारात्मक सर्किट लागेको छ । कारोबारमा सोमबार सबैभन्दा अगाडी सिबम सिमेन्ट रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार