Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप २ जनामा कोरोना पुष्टि


    आइतबार, जेष्ठ २८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।

    मन्त्रालयका अनुसार थप ६९४ जनाको नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो।

    आज कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या शून्य रहेको छ। त्यस्तै, देशभर सक्रिय संक्रमति को संख्या १० रहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार