Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि


    शुक्रबार, बैशाख २९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९१६ नमुनामध्‍ये २६० जनाको पीसीआर परीक्षण गर्दा २१ जना र ६५६ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी ३२ जनामा संक्रमण पुष्टी भएको हो ।

    योसँगै कोरोनाको संक्रिय संक्रमितको संख्या १२९ पुगेको छ । मन्त्रालयका अनुसार संस्थागत आईशोलेशनमा ११ जना, आईसीयूमा ३ जना र भेन्टिलिटरमा १ जना उपचाररत छन् ।

    सो अवधिमा १२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार