Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप ७६ जनामा कोरोना संक्रमण, २६ संक्रमित निको


    शनिबार, बैशाख २३ २०८०
    2.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५ जनाको पीसीआर परीक्षणमा १ जना र १५४८ जनाको एन्टिजेन परीक्षणमा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १३७ रहेको मन्त्रालयले जनाएको छ । सोही अवधिमा २६ जना संक्रमित निको भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार