Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ७.२७ अंकले बढ्यो नेप्से


    बिहिबार, जेष्ठ २५ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज साताको अन्तिम कारोबार दिन (बिहिबार) नेप्से परिसूचक झिनो अंकले बढेको छ। आज नेप्से ७.२७ अंकले बढ्दा नेप्से इन्डेक्स १९३९.६१ विन्दुमा पुगेको हो ।

    नेप्से बढेसँगै कारोबार रकममा बुधबार भन्दा आज केहि कमि आएको छ । आज २ अर्ब ३० करोड ५८ लाख ८८ हजार माथिको कारोबार भएको हो ।

    आज ९३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

    नेप्सेमा बढेसँगै आज आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको कारोबार अब्बल रह्यो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार