काठमाडाैं। अर्थमन्त्री डा. प्रकाशशरण महतले इमानदार भएर काम गर्दा पनि आफूमाथि प्रश्न उठाइएको भन्दै गुनासो गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले इमानदार, पारदर्शी र प्रभावबाट मुक्त भएर बजेट बनाएको बताउँदै आफूमाथि प्रश्न उठाइएको बताएका हुन्।
‘इमानदार भएर काम गर्न कठिन हुँदो रहेछ । इमानदार भएर काम गर्दा प्रश्नमाथि प्रश्न उठ्दो रहेछ,’ उनले भने, ‘यति पारदर्शी ढंगबाट, कुनै पनि प्रभावबाट मुक्त भएर काम गरेको छु । अर्थमन्त्री हुँदै इमानदार काम गर्छु भनेर मन्त्रालयमा पसेको हुँ । बजेट बनाउँदा पनि पालना गरेको छु ।’
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend