Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त


    बिहिबार, जेष्ठ १८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी। भारतीय वायुसेनाको ट्रेनर विमान कर्नाटकको चामराजनगरमा दुर्घटनाग्रस्त भएको छ।

    घटनामा कुनै हताहतीको खबर छैन। ट्रेनरको विमान नियमित प्रशिक्षण उडानमा रहेको बेला दुर्घटना भएको समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

    भारतीय वायुसेनाले ट्वीट गर्दै घटनाको कारण पत्ता लगाउन अनुसन्धानको आदेश दिएको जानकारी दिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार