Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • प्रधानमन्त्री प्रचण्डले महात्मा गान्धीको समाधिस्थल पुगेर गरे पुष्पहार अर्पण


    बिहिबार, जेष्ठ १८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका छन् । आज बिहान राजघाटस्थित गान्धीको समाधिस्थल पुगेर प्रधानमन्त्री प्रचण्डले पुष्पहार अर्पण गरेका हुन् ।

    भारतको औपचारिक भ्रमणमा जाने विदेशी राष्ट्र प्रमुख वा सरकार प्रमुखले गान्धीको समाधिस्थलमा पुष्पहार चढाउने चलन छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार