Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डले भने- नीति तथा कार्यक्रम परम्परागत भयो भन्नु तर्कसंगत होइन


    मंगलबार, जेष्ठ ९ २०८०
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम परम्परागत भन्नु तर्कसंगत नहुने बताएका छन्।

    नीति तथा कार्यक्रमको छलफलका क्रममा उठेका प्रश्नको राष्ट्रिय सभामा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले उक्त दाबी गरेका हुन्। विगतका कार्यक्रमहरुकै निरन्तरता दिनुलाई परम्परागत भन्नु नहुने उनको तर्क छ।

    ‘निश्चय नै यस दस्तावेजमा विगतदेखि कार्यान्व्यन र सञ्चालन हुँदै आएका राम्रा नीति तथा कार्यक्रमहरुलाई निरन्तरता पनि दिइएको छ,’ प्रधानमन्त्रीले भने,‘त्यसकै आधारमा मात्र यसलाई परम्परागत भनेर हल्का टिप्पणी गर्नु तर्कसंगत हुँदैन।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार