Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३०५ जना पर्यटक लिएर फर्कियो कतार एयर


    शुक्रबार, चैत्र १४ २०७६
    815
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १४ चैत ।  आज विहान कतार एयरलाइन्सको विमानले नेपालमा अलपत्रमा परेको ३०५ जना पर्यटक लिएर फर्किएको छ । शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको उक्त विमानले विभिन्न देशका पर्यटकहरुलाई लिएर फर्केको हो । 

    नेपालमा अलपत्र परेका विभिन्न देशका नागरिकको उद्दारका लागि उक्त विमान विहान काठमाडौंमा अवतरण भएको थियो ।

    कतार एयरलाइन्सको विमान ३०५ जना यात्रु लिएर उडेको त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिएका छन् । उाले जहाजमा अधिकांश जर्मन र फ्रान्सका नागरिक रहेका थिए ।काठमाडौं । शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको कतार एयरलाइन्सको विमान ३०५ जना पर्यटक लिएर फर्किएको छ ।

    नेपालमा अलपत्र परेका विभिन्न देशका नागरिकको उद्दारका लागि उक्त विमान विहान काठमाडौंमा अवतरण गरेको थियो ।

    त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले कतार एयरलाइन्सको विमान ३०५ जना यात्रु लिएर उडेको पुष्टि गरे । उनका अनुसार जहाजमा अधिकांश जर्मन र फ्रान्सका नागरिक रहेका थिए ।काठमाडौं । शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको कतार एयरलाइन्सको विमान ३०५ जना पर्यटक लिएर फर्किएको छ ।

    नेपालमा अलपत्र परेका विभिन्न देशका नागरिकको उद्दारका लागि उक्त विमान विहान काठमाडौंमा अवतरण गरेको थियो ।

    त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले कतार एयरलाइन्सको विमान ३०५ जना यात्रु लिएर उडेको पुष्टि गरे । उनका अनुसार जहाजमा अधिकांश जर्मन र फ्रान्सका नागरिक रहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार