Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज सुन-चाँदीको मूल्य घट्याे,कतिमा हुँदैछ कारोबार।


    मंगलबार, जेष्ठ ९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा आज सुनको भाउ घटेको जानकारी दिएको छ। महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रूपैयाँले घटेकाे छ। साेमबार १ लाख १० हजार रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ९ हजार २ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

    साथै आज तेजावी १ लाख ८ हजार ७ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

    यस्तै, चाँदीको भाउ आज घटेको छ। चाँदी १० रुपैयाँले घटेर तोलामा आज १ हजार ३ सय ६५ रुपैयाँमा काराेवार भइरहेकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार