Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • मधेश सरकारमा एकीकृत समाजवादी सहभागी


    मंगलबार, जेष्ठ ९ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । मधेश प्रदेश सरकारमा एक मन्त्रालय लिएर एकीकृत समाजवादी पनि सहभागी भएको छ ।

    समाजवादीबाट संसदीय दलका नेता गोविन्द न्यौपाने मन्त्री नियुक्त भएका छन् । उनको मन्त्रालयको भने अहिलै टुंगो लागिसकेको छैन ।

    लोकतान्त्रिक समाजवादी पार्टी भने अझै सरकारमा सहभागी भएको छैन । लोसपा दुई मन्त्रालयको अडानमा छ ।

    नेपाली कांग्रेस भने आजै दुई मन्त्रालयसहित सरकारमा सहभागी भइसकेको श्रोतले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार