Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुक्खा पहिरो खसेर नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध


    सोमबार, जेष्ठ ८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सुख्खा पहिरो खसेर नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध भएको छ।

    इच्छाकामना-६ स्थित ३ नम्बर पुलमा दिउँसो साढे २ बजेतिर सुक्खा पहिरो झरेको हो।

    उक्त पहिरोले यातायात अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।

    सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको उनले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार