काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आइतबार १३औं संस्करणको आईपीएल टि-२० प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
खेलतालिका अनुसार साविक विजेता मुम्बई इन्डियन्स र चेन्नाई सुपर किङ्सबीच सेप्टेम्बर १९ मा उद्घाटन खेल हुनेछ ।
खेला तालिका –