Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • थप २१ जनामा कोरोना संक्रमण पुष्टि, २४ जना निको


    मंगलबार, जेष्ठ २ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार १०३ नमूनामध्‍ये ३८४ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र ७१९ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोनाको संक्रिय संक्रमितको संख्या १०० पुगेको छ । मन्त्रालयका अनुसार १० जना संस्थागत आईशोलेशनमा, १ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

    आज मात्रै २४ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार