Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • यस्तो छ सुन-चाँदीको भाउ


    आइतबार, बैशाख ३१ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं । आज साताको पहिलो कारोबार दिन आइतबार स्थानीय बजारमा सुन-चाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुन शुक्रबारकै मूल्य एक लाख १० हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार तेजावी सुन शुक्रबारकै मूल्य प्रतितोला १ लाख १० हजार २५० रूपैयाँ नै तोकिएको छ ।

    त्यस्तै आज चाँदीको मूल्यसमेत स्थिर छ । महासंघका अनुसार आइतबार चाँदी शुक्रबारकै मूल्य एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार