Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धुलिखेल अस्पतालमा कोरोना संक्रमितको मृत्यु


    शनिबार, भाद्र २० २०७७
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काभ्रे । धुलिखेल अस्पतालमा उपचाररत कोरोना संक्रमित मृत्यु भएको छ । महोत्तरी बर्दिबासका ७६ वर्षीय वृद्धको कोरोना भाइरसका कारण शनिबार बिहान ६:३० बजे धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।

    उनी १८ दिन अगाडि सास फेर्न गाह्रो भएर अस्पताल भर्ना भएका थिए। अस्पतालका अनुसार उनको दुई हप्ता अगाडि पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियाे। उनी दम र रक्तचापका बिरामी थिए। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार