Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वर्णिमलाई राजेन्द्र बजगाईंले भने : तपाईंलाई नियुक्ति दिएर घोषणा पत्र लेखाएका थियौँ


    मंगलबार, बैशाख २६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेलाई संसदको मर्यादा कायम गर्न चेतवानी दिएका छन्।

    आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि जारी आजको छलफलका क्रममा उनले डा. वाग्लेले सोमबार संसदमा दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै मर्यादा कायम गर्न सुझाव दिएका हुन्।

    वाग्लेले सोमबारको छलफलका क्रममा कांग्रेसको चुनावी घोषणापत्र आफूले लेखिदिएको बताउँदै त्यसमा भएका आर्थिक सुधारका पाटाहरूलाई कार्यान्वयन गर्न सुझाव दिएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार