Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमरेशकुमारले खोले संसदभित्रै लुगा


    सोमबार, बैशाख २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आज सोमबारको संसद बैठकमा आफ्नो कपडा फुकालेका छन्।

    बैठक सुरू हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन्।

    सांसद सिंहले शरिरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि सभामुख देवराज घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार