Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि


    सोमबार, बैशाख १८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३७५ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोनाको संक्रिय संक्रमितको संख्या २८३ पुगेको छ । मन्त्रालयका अनुसार संस्थागत आईशोलेशनमा ३२, आइसीयूमा ११ र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार