Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बारा २ मा उपेन्द्र यादवलाई अग्रता


    सोमबार, बैशाख ११ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। बारा २ को उपनिर्वाचनको मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवले २१२ मतान्तरले अग्रता लिएका छन् । उनले १८७२ मत प्राप्त गर्दा जनमत पार्टीका शिव चन्द्र कुशवाहाले १६६१ भोट ल्याएका हुन् ।

    नेकपा एमालेका पुरुषोतम पौडेलले ७२९ र रास्वपाका रमेश खरेलले २६९ मत पाएका छन् । यस्तै आम जनता पार्टीका अरुण ज्ञवालीले १५४ मत पाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार