Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य स्थिर, चाँदीको घट्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री?


    मंगलबार, बैशाख ५ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ । आज पनि छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै आज प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसैगरी आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार