Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • नयाँ वर्षले जनमुखी कानुन निर्माण गर्ने प्रेरणा मिलोस् : सभामुख


    शुक्रबार, बैशाख १ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सभामुख देवराज घिमिरेले नयाँ वर्षले जनमुखी र प्रगतिशील कानुन निर्माण गर्ने मिलोस् भन्ने कामना गरेका छन् ।

    नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले राजनीतिक नेतृत्वले नेपाली जीवनलाई थप उन्नत र समृद्ध बनाउन विशेष योजना र मार्गचित्र निर्माण गरि कार्य प्रारम्भ गर्न जरुरी रहेको बताएका छन् ।

    उनले नयाँ वर्षले सबै नेपालीबीच एकता, पारिस्पारिक मेलमिलाप, भाइचारा र साैहाद्रपूर्ण भावनालाई अभिवृद्धि गर्ने विश्वाससहित शुभकामना व्यक्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार