काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले मन्त्रालय भागबण्डामा सहमति नभएको दाबी गरेका छन् । आज बसेको सत्ता गठबन्धनको बैठकमा भागबण्डा नमिलेको उनले दाबी गरेका हुन् ।
उनका अनुसार गठबन्धन दलहरुले आफ्नो दाबी प्रस्तुत गरेका हुन् । भोलि ८ बजे फेरी गठबन्धनको बैठक बस्ने उनले जानकारी दिएका छन् ।
‘मन्त्रालयमा हालसम्म कुनै सहमति भएको छैन । सबैले आफ्नो दाबी प्रस्तुत गरे,’ उनले भने, ‘कुन दलले कति वटा र कुन कुन मन्त्रालय पाउने निर्णय भोलि ८ बजे बस्ने बैठकले गर्नेछ ।’
यसअघि मन्त्रालयमा भागबण्डा मिलेको बताइएको थियो । तर, उनले मन्त्रालयको संख्यामा सहमति भएको भन्ने अन्दाज मात्र भएको बताए ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend