Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता


    शुक्रबार, चैत्र १० २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता भएको घोषणा गरिएको हो ।

    एकतापछि पार्टीको नाम ‘आम जनता पार्टी’ नै राखिएको छ । आम जनता पार्टीको दोस्रो संशोधित अन्तरिम विधान पनि सार्वजनिक गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार