Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेयर बजार १५.६७ अंकले ओरालो


    बुधबार, चैत्र ८ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सेयर बजार आज बुधबार ओरालो लागेको छ । आज नेप्से सूचक १५.७६ अंकले घटेर १९३३.२९ विन्दुमा आएर रोकिएको छ ।

    आज २६६ कम्पनीका ३७ लाख ७७ हजार ४०० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँको कारोबार भएको छ ।
    बुधबार सेन्सेटिभ इण्डेक्स २.३२ अंक घटेको छ । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार