Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • अख्तियारले गर्यो डिआइजी ज्ञवालीमाथि छानबिन गर्न पत्राचार


    मंगलबार, चैत्र ७ २०७९
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सोमबार मात्रै एआइजीबाट डिआइजीमा बढुवा भएका श्यामलाल ज्ञवालीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न परिपत्र गरेको छ।

    अख्तियारले ज्ञवालीको नागरिकता र उमेर विवादबारेमा प्रमाणसहितको उजुरी परेकोभन्दै सो सम्बन्धमा आवश्यक छानबिन गर्न गृह मन्त्रालयलाई परिपत्र गरेको हो।

    सोमबार मन्त्रिपरिषद्‍ले ज्ञवालीसहित ५ जनालाई डिआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो। एआईजीमा बढुवा गर्ने निर्णय भएपछि ज्ञवाली आईजीपी बन्ने दौडधुपमा लागेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार