Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीको सचिवालय बैठक दिउँसो १ बजे बस्दै


    आइतबार, चैत्र ५ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बोलाइएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्ने उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

    उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिनेलगायत विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार