Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपराष्ट्रपति निर्वाचनमा शेरबहादुर देउवाले गरे मतदान


    शुक्रबार, चैत्र ३ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। उपराष्ट्रपति चयनका लागि अहिले मतदान भइरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर दृउवाले पनि मतदान गरेका छन् ।

    नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ ।

    उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहनेछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार