Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • नेपाली क्रिकेट टीमलाई गगन थापाले पनि दिए बधाई


    शुक्रबार, चैत्र ३ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि विश्वकप लिग २ मा तेस्रो स्थान हासिल गरेको नेपाली क्रिकेट टिमलाई बधाई तथा शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत बधाई ज्ञापन गरेका हुन् ।

    थापाले ट्वीटरमा लेखेका छन्, ‘गज्जब म्याच । विश्वकप लिग २ प्रतियोगितामा शानदार नतिजा निकाल्दै विश्वकप छनोटमा प्रवेश गरेकोमा टीम नेपाललाई हार्दिक बधाई ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार