Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चैत ८ मा बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने


    बिहिबार, चैत्र २ २०७९
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौंडा। बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने तयारी गरेका छन्।

    उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

    केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको थियो । त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार