Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • प्रधानमन्त्री प्रचण्डलाई प्रदेश प्रमुखहरूले भेटे


    बुधबार, चैत्र १ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रदेश प्रमुखहरूले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।

    काठमाडौं आएका प्रदेश प्रमुखहरूले आज बुधबार प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटवार्ता गरेका हुन्।

    प्रधानमन्त्री र प्रदेश प्रमुखहरूबीच भेटवार्ता भएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ।

    उक्त भेटका अवसरमा प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा पनि कुराकानी भएको स्रोतले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार