Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • सांसदबाट रामचन्द्र पौडेलले दिए राजीनामा


    सोमबार, फाल्गुन २९ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सांसदबाट राजीनामा दिएका छन् । उनले सभामुखसमक्ष आज सोमबार राजीनामा पत्र बुझाएका हुन् ।

    गत मंसिर ४ को निर्वाचनमा पौडेल तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार