काठमाडौँ। माओवादी वागमती प्रदेशका अध्यक्षसमेत रहेका प्रदेश सांसदले आफ्नो बाबुको शालिक निर्माण गर्न सरकारी विद्यालयको प्रांगण खन्न थालेपछि बवाल भएको छ ।
सिन्धुपाल्चोक १ अन्र्तगत ख प्रदेश बाट विजयी भएका सरल सहयात्री पौडेलले आफ्ना पिताको शालिक राख्न स्थानीय भद्रकाली माध्यमिक विद्यालयको चौर जबरजस्ती प्रयोग गर्न लागेका हुन् । बाह्रबिसे नगपालिका ८ मा रहेको भद्रकाली माध्यामिक विद्यालयको नयाँ भवन परिसरमै आफ्नो पिताको शालिक निर्माण गर्ने उनको योजना छ ।
विद्यालयलाई सहयोग गरेको आधारमा व्यास्थापन समिति तथा स्थानीय सरकारले स्विकृति दिएमा विद्यालय परिसमा व्यक्तिको शालिक निर्माण गर्न सकिने भएपनि पौडेलले जवर्जस्ती रुपमा शालिक निर्माणको प्रकृया अघि बढाएको बाह्रविसे नगरले जनाएको छ । त्यसोत नगरपालिकाले यसो नगर्न पौडेललाई पटक पटक अनुरोध पनि गरेका छ । तर, आफ्नै घरको नजिक भएका कारण त्यो अवसर पाउनु पर्ने सांसद पौडेलले बताएको नगरपालिका स्रोतले जानकारी दियो ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend