काठमाडौं। आज साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालो लागेको छ। यसदिन सेयर बजारमा २६ अंकले गिरावट आएको छ। आज नेप्से परिसूचक २६.८० अंकले घटेर १०७५.८९ विन्दुमा अडिएको छ।
सेन्सेटिभ इण्डेक्स ५.५५ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक घटेका छन्।
दोहोरो अंकले ओरालो लागेको सेयर बजारमा १ अर्ब ६६ करोड ६९ लाख ३१ हजार ५१० रूपैयाँको सेयर खरिदबिक्री भयो। २६० कम्पनीको ४७ लाख ७२ हजार १४० कित्ता सेयर किनबेच भयो।
यसदिन शुभम पावरको सेयर मूल्य १० प्रतिशत हाराहारीले बढ्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ८ करोड २१ लाख बढिको सेयर कारोबार भयो।
यसैगरी आज हिमालयन डिस्टिलरीको ५ अर्ब र लुम्बिनी जनरल इन्योरेन्सको ४ अर्ब माथिको सेयर कारोबार भयो। आज २६ कम्पनीको मूल्य बढ्दा १८६ कम्पनीको मूल्य घट्यो भने बाँकी ६ को मूल्य स्थिर रह्यो।
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend