Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • गगन थापाको दाबी- म मन्त्री बन्ने लाइनमा छैन


    आइतबार, फाल्गुन २८ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री बन्ने दौडमा नरहेको दाबी गरेका छन् ।

    आज आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले आफूले मन्त्री होइन, प्रधानमन्त्रीका लागि तयारी गरेको बताए ।

    प्रधानमन्त्री बन्ने तयारीका साथ संसदीय दलको नेताको चुनाव लडे पनि नसकेको भन्दै उनलेअघि भने, ‘म मन्त्री बन्ने लाइनमा छैन ।’

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार