Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अभिनेत्री सुरक्षा पन्तले कसिन् लगनगाँठो


    बिहिबार, फाल्गुन २५ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री सुरक्षा पन्तले अभिनेता मानव सुवेदीसँग विवाह गरेकी छन्।

    सुरक्षाले आफ्नो सामाजिक सञ्जालमा बिहेको तस्बिर सार्वजनिक गरेकी छन्।

    ‘शुभविवाह,’ उनले लेखेकी छन्। उनीहरूले नजिकका आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन्।

    उनीहरूको विवाह समारोह चितवनको सौराहामा भइरहेको छ। सुरक्षा र मानव पछिल्लो ६ बर्षदेखि प्रेममा रहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार