Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • आईसीसी यू-१९ : नेपाल र युएई भिड्दै, विजेता श्रीलङ्का विश्वकपमा पुग्ने


    बिहिबार, फाल्गुन १८ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज युएईसँग खेल्दैछ। इर्डेन गार्डेन ओभल, आजमानमा नेपाली समय अनुसार बिहान १०ः ४५ मा सुरु हुने यस खेलमा विजयी भएमा नेपाल २०२४ मा श्रीलङ्कामा हुने यू–१९ विश्वकप खेल्न पाउने छ ।

    सुरुवाती चार खेलमा अपराजित दुवै टोली जसले जीत हासिल गरे पनि यो खेलको विजेता टोली २०२४ मा श्रीलङ्कामा हुने यू–१९ विश्वकप खेल्न पाउने छन् । युएई नेट रनरेटको कारण शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।

    नेपाली यू–१९ टोली

    देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान(, आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार