Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चार जना घाइतेलाई हेलिकप्टरमार्फत उद्धार


    शुक्रबार, साउन ३० २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चोक । लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परेकामध्ये पहिलो चरणमा ४ जना (२ जना महिला र २ जना पुरूष) सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत् उपचारका लागि काठमाडौँ ल्याइएको छ ।  अन्यको उद्वार जारी रहेको छ । लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परेकामध्ये अझै ३७ जना सम्पर्कविहीन छन् । तीमभ्ये प्रायः सबै दोङ परिवारका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार