Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • वीरगञ्जमा थपिए ३७ कोरोना संक्रमित


    बिहिबार, साउन २९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षण थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती ३७ जना संक्रमितमा १२ जना महिला रहेका छन् ।यो क्षेत्रमा पछिल्लो समय थुप्रै कोरोना संक्रमित भैटिन थालेका छन् ।

    यसरी भैटिएकामध्ये २६ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना पोजिटिभ देखिएका हुन् । एक जना संक्रमित बारा परसौनीका हुन् । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार