Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  आफ्नै घरको पानी ट्यांकीमा डुबेर एक वृद्धको मृत्यु


    आइतबार, मंसिर २५ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौंमा पानी ट्यांकीमा डुबेर एकजना वृद्धको मृत्यु भएको छ। 

    नागार्जुन नगरपालिका-४ सीतापाइला बस्ने ६६ वर्षीया तुलसाकुमारी कुँवरको पानी ट्यांकीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

    उनको आफ्नै घरको पानी भरिएको ट्यांकीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

    ट्यांकीमा डुबेकी उनलाई मनमोहन मेमोरियल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्‍यु भएको हो। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार