Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्रयाक्टर पल्टिँदा ७२ वर्षीय वृद्धको मृत्यु


    आइतबार, मंसिर ११ २०७९
    690
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। झापाको बिर्तामोडमा शनिबार बेलुका धान बोकेको ट्रयाक्टर पल्टिँदा एक ज्येष्ठ नागरिककोे मृत्यु भएको छ । बिर्तामोड ९ कंचन टोलमा बेलुका करिब ७ बजेतिर थ्रेसर गरेको धान बोकेको प्र १–०१–००१ त ८४८९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिँदा ट्रयाक्टरमा सवार रहेका ७२ वर्षीय बुद्धराज श्रेष्ठकोज्यान गएको हो  

    ट्रयाक्टर चालक ज्ञानबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार