Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अवैध चाँदी कारोबारीविरुद्ध उच्च अदालतमा मुद्दा


    शुक्रबार, मंसिर ९ २०७९
    660
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। राजस्व अनुसन्धान विभागले जिल्ला बारा, करैयामाई गाउँपालिका वडा नं. ८ स्थायी घर भएका सरोज मिया मंसुर नाम गरेका व्यक्तिलाई अवैध चाँदीको कारोबारीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । मियालाई अवैध चाँदीको कारोबारबाट राजस्व चुहावट गरेको मुद्दामा विभागले अदालतमा मुद्दा दायर गरेको हो । 

    विभागले प्रतिवादी मियाले राजस्व चुहावट ऐन, २०५२ (संशोधनसहित) को दफा २ (छ) १० (ङ) बमोजिम राजस्व चुहावट गरेको भन्दै ५ लाख ४४ हजार ८७५ रूपैयाँ विगोदावीसहित मुद्दा दायर गरेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार