Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोदालोको बिडले हान्दा ८९ वर्षीय वृद्धको मृत्यु 


    शुक्रबार, मंसिर ९ २०७९
    700
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। मकवानपुरको थाहा नगरपालिका – १२ गैरीगाउँ बस्ने ८९ वर्षीय आइत सिंह स्याङ्तानको कोदालोको बिड प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय टाइसन गोलेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई हिजो बिहीबार प्रहरीले पक्राउ गरेको हो। 

    एक आपसमा विवाद हुँदा टाइसनले कोदालोको बिडले हान्दा स्याङ्तान गम्भीर घाइते भएका उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो । 

    यससम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार