Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बारा १(१) मा एमालेका चौधरी विजयी 


    शुक्रबार, मंसिर ९ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। बारा क्षेत्र नं. १(१) को प्रदेशसभा सदस्यमा चौधरी दुई हजार पाँच सय २८ मतको फराकिलो मतान्तरले पुनः निर्वाचित भएका छन् । चौधरी प्रदेशसभा दोस्रो पटक निर्वाचित भएका हुन् ।

    चौधरीले १६ हजार ७ सय ९८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार रमेश दंगालले १४ हजार दुई सय ७० मत प्राप्त गरेका छन् । 

    चौधरीको जितसंग एमालेले बारामा उम्मेदवारी दिएको चार प्रदेशसभा मध्ये तीनमा जित हात पारेको छ । यसअघि बारा क्षेत्र नं. ४(१) मा देवनारायण चौधरी, ३(१) मा रविन्द्रदास श्रेष्ठ निर्वाचित भईसकेका छन् । 

     यसअघि २०७४ सालको निर्वाचनमा पनि त्रिलोकी चौधरी निर्वाचित भएका थिए । 

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार