काठमाडौं । कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका डिल्ली पन्तले नेकपा एमालेका नारदमुनि रानालाई पराजीत गरेका छन् । पन्तले रानालाई १०७१ मतले पराजीत गरेका छन् । नेपाली कांग्रेसका डिल्ली पन्तलाई हराउनका लागि पुस्करनाथ ओझाले बागी उम्मेदवारी दिएका थिए ।
२०७४ को निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणालाई हराउन बागी उम्मेदवारी दिएका थिए । ओझाले आरजुलाई २०७४ मा हराए पनि यो पटक भने उनले कांग्रेसलाई हराउन सकेनन् ।
कांग्रेसका पन्तले ओझाले उल्लेख्य मत काट्दा पनि जित हात पारेका छन् । यो चुनावमा एमालेले कैलालीमा यो पटक कुनै पनि क्षेत्रमा जित निकाल्न सकेन । समग्र सुदूरपश्चिममै कन्चनपुर १ र बैतडीमा मात्र जितेको छ ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend