Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रौतहट ३ बाट प्रतिनिधिसभामा प्रभु साह निर्वाचित


    बिहिबार, मंसिर ८ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट।रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्‍यमा स्वतन्त्र उम्‍मेदवार प्रभु साह निर्वाचित भएका छन् ।

    साहले स्वतन्त्र उम्‍मेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

    साहले ३२ हजार ४३७ मत पाउँदा उनका प्रतिस्पर्धी जयसवालले २५ हजार २०० मत ल्याए । यस्तै माओवादी केन्द्रका उम्‍मेदवार रविन्द्र पटेलले ३ हजार ६५८ मत पाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार