Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • दार्चुलामा कांग्रेस नेता बडू विजयी, ठगुन्ना २ हजार १३४ मतले पराजित


    बुधबार, मंसिर ७ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दार्चुला ।  प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट विजयी भएका छन् । 

    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका बडूले नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नालाई २ हजार १३४ मतले पराजित गरेका हुन् ।

    बडूले २८ हजार ५१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी ठगुन्नाले २६ हजार ३८१ मत पाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार