Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तनहुँ-२ मा कांग्रेस नेता भण्डारी विजयी


    बुधबार, मंसिर ७ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तनहुँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी तनहु निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

    भण्डारी ३० हजार ६०४ मतसहित सांसदमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका किरण गुरुङले २५ हजार १३० मतमा चित्त बुझाए ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले ५ हजार ३७३ र  राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतले १ हजार ४२१ मत प्राप्त गरे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार